बिदाइ तथा सम्मान कार्यक्रम
त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका प्राध्यापक डा. रामजी गौतम प्राध्यापक डा. भोजराज अर्याल सह प्रा.नवराज अधिकारी सह प्रा. अजय प्रसाद ढकाल र सह प्रा. जगत तिमिल्सिना अवकाश प्राप्त गरी सेवाबाट निवृत्त हुनुभएको छ । मिति २०८३ साउन २७ गते बिदाइ कार्यक्रम गरी उहाँहरुलाई सम्मान–पत्र प्रदान गर्दै उहाँहरुको योगदानको उच्च कदर सहित सेवानिवृत्त जीवन सुस्वास्थ्य र निरन्तर सक्रियताका साथ व्यतीत होस् भन्ने शुभकामना व्यक्त गरियो ।